Select Page

Best Nepali Funny Jokes Collection in Nepali and Nepali Chutkila

Best Nepali Funny Jokes Collection in Nepali and Nepali Chutkila

Nepali funny Jokes

Nepal has its own traditional flavor of jokes among the Nepalese Community. This Best Nepali Funny Jokes Collection in Nepali is one of the best Jokes collected from all over Nepal. Here you can find Jokes from Funny characters alike Shere and one of Nepal’s most popular actors Rajesh Hamal. Chutkila is the Nepali translation of Joke.

केटा एउटा केटी सँग :
केटो : म सँग घुम्न जान्छौँ ?
केटी : कता लान्छौ हौ?
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
केटी : ओके तेसो भय जाम shop

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
भगवान : त के चाहान्छस माग…?
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

“कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: सर! थप कपी”

“एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु”

“राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।”



“स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।”

“एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।”

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.भगवान : त के चाहान्छस माग…?
.शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा :मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो

ग्राहक :भाई एउटा जुस दिनुन । (मुन्द्रे रियल जुस दिएछ ।) ग्राहक :भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ? मुन्द्रे :किराको छुट्टै पैसा लागछ ।

एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।

उदास छोरालाई देखेर बाउ बाउः के भो छोरा ? छोराः केिह होइन वुबा बाउः भन न म तेरो साथी जस्तै त हो नी छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ? भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन । भिखारि : हजुर मलाई श्रीमती त चहिएन

आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।



जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्

बाबु : छोरा तैले गधा देखेको छस ?? छोरा : देखेको छु ड्याडी .. बाबु : अनी उल्लु नि ?? छोरा : त्यो पनि देखेको छु ड्याडी … किन सोध्नु भएको ड्याडी ? बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

दुइ जना सिकार खेल्दै थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो बाघलाइ किन जित् नु पय्यो,तलाइ जिते भै हाल्यो नि

श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । सुगम : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन

बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु ! शिक्षिका : मलाई बच्चा मन पर्दैन ! बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस

कुशल कलर टि.भी. किन्न जान्छ. कुशल : के तपाईँकोमा कलर टि.भी. छ? पसले: छ। कुशल : मलाई रातो टि.भी. दिनु त

दुईजाना साथी(राम र स्याम) कुरा गर्दै छन। राम: स्याम म त अफिस जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस? स्याम:म पनि तैले जस्तै गर्छु, त अफिस गएपछि

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्

प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको? केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले प्रोफेसर:त तिमि किन लेट? केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: सर! थप कपी

मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ?? बान्द्रे : कस्ती छ तेरी छ्प्की ? मुन्द्रे : च्वाँक छ नि यार बान्द्रे : तेसो भये मेरो नम्बर दे न त

एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए। माग्ने:- दाई एक रुपैया दिनुहोस् न? भलादमी:- एक सका पनि छैन। माग्ने:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ

एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: सुन्न आज एउटा बाघले म सँग गफ गर्यो । दोस्रो शिकारि: के भन्यो ? शिकारिले भन्यो, जसरि मैले उतिर बन्दुक तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो

छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा :मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो



ग्राहक :भाई एउटा जुस दिनुन । (मुन्द्रे रियल जुस दिएछ ।) ग्राहक :भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ? मुन्द्रे :किराको छुट्टै पैसा लागछ ।

एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।

उदास छोरालाई देखेर बाउ बाउः के भो छोरा ? छोराः केिह होइन वुबा बाउः भन न म तेरो साथी जस्तै त हो नी छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ? भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन । भिखारि : हजुर मलाई श्रीमती त चहिएन

आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ पाहुना: किन र बाबु बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्

भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ? भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

बाबु : छोरा तैले गधा देखेको छस ?? छोरा : देखेको छु ड्याडी .. बाबु : अनी उल्लु नि ?? छोरा : त्यो पनि देखेको छु ड्याडी … किन सोध्नु भएको ड्याडी ? बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ । बुढा : बाबु तिमी के गर्दै छौ ? बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु । बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ? बच्चा : अब भागौ

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु

राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

SHERE JOKES

Nepali Shere jokes collection

बिज्ञान बिषयको कक्षामा😜😜
शिक्षक : शेरे ल तिमी पानी (water) को आणविक सुत्र भन त… 😜😜
शेरे : H2O+Mgcl2+Caso4+Alcl3+NaoH+KOh+HNO3+HCL+CO2…. 😜😜
शिक्षक: के भनेको यो ? जे पायो तेइ.. 😜😜.
शेरे: सर, यो काठमाण्डौ महानगरपालिकाको पानी हो, हाम्रो घरमा यस्तै पानी आउछ.. 😜😜

दुइ थाल मासु भात दन्काए पछि होटलको साहुजि आएर शेरेलाई-सर अरु केहि चाहिन्छ? 😜😜
शेरे: केहि पर्दैन! बरु तपाइको बिल तिर्नलाइ २००० रुपैया दिनुसन।😜😜

हर्के:- गाडीमा र श्रीमती मा के फरक छ? 😜😜
शेरे :- गाडी🚌 बिग्रे पछि बन्द हुन्छ, तर😜😜
श्रीमती- बिग्रे पछि बन्द नै हुदैन. 😜😜

डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ. 😜😜
डाक्टर:चुरोट पिउनु हुन्छ? 😜😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜😜😜

डाक्टर-दिनमा के के exercise गर्नु हुन्छ? 😜😜
शेरे-फुटबल खेल्छु⚽😜😜
डाक्टर-कति घन्टा? 😜😜
शेरे- मोबाइलको बेट्रि नसकुनजेल📲😜😜
डाक्टर-ट्वा😜😜

शेरे-तिम्रो र मेरो बिहे होला जस्तो छैन केटी-किन? 😜😜
शेरे-म हिजो तिम्रो घर गएको थिएँ😜😜
केटी-मेरो बाबासँग भेट भयो? 😜😜
शेरे-होईन तिम्रो बहिनिसँग भेट भको थियो😜😜

शेरे-माछा पाल्छ समुन्द्र ले, हात्ती पाल्छ बनले!! 😜😜
Gf-अरे, वाह!! वाह!! 😜😜
शेरे-दुइटा Gf हुदा हुदै अर्को खोजेछ मनले😜😜
Gf-ट्वा😜😜😜

शेरे आफ्नो बुढीसँग कुरा गर्दै, 😄
शेरे-: लाटी के भो , आज किन😄😄
उल्टो परी थापेको, 😄😄😄
सुल्टो हात थाप न ? 😄😄
शेरेको बुढी: किन ?
शेरे: लौ चक्लेट खाऊ .😘

शेरे-एबा भात खान आ🗣
शेरेको बाउ-यसरी बोलाउनु हुदैन छोरा आफुभन्दा ठूलालाइ इज्जत का साथ बोलाउनु पर्छ😜😜
शेरे-एबा इज्तका साथ भातखान आ😜😜

शेरेको छोरो-(पाहुनालाई) हजुर कति बेर यहाँ बसिरहनु हुन्छ?
पाहुना-किन र बाबु?
😜😜 शेरेको छोरो-बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ! 😜😜

शेरे नुहाउँदै थियो ।😜
नुहाउँदा छिमेकमा बस्ने एउटा केटीले देखिछ ।😜
कुरा सर्वोच्च अदालतसम्म पुग्यो ।😜
जज : के भयो ? 😜
शेरे : जज सा’ब, यो केटीले मैले नुहाउँदाखेरि देखि ।😜
जज : के भयो त ? तिमी के चाहन्छौं ? 😜
शेरे : बदला जज सा’ब बदला ।😜
(जज बेहोस) 😜

डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ… 😜😜
डाक्टर:चुरोट पिउनु हुन्छ? 😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜

गधाको अगाडि लडेछ , 😜😜
त्यो देखेर,एउटा केटीले जिस्क्यौदै : के हो ? दाई को आसिर्बाद लिदै हो? 😜😜
शेरे: हो भाउजु, तपाईंले सहि भन्नुभो😜😜

भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर ।😜😜
शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ? 😜😜
भिखारी: (खुशी हुँदै) छ हजुर।😜😜
शेरे: पैला त्यो खर्च गर् ।😜😜

Teacher-शेरे ल भन fast faster र fastest लै नेपाली मा कसरि भनिन्छ? 😜😜
Faster- छिट्टो भाग😜😜😜
Fastest-तेरो बाउ छिट्टो भाग😜😜😜

शेरेले एउटी केटीलाई I Love You भनेछ😜😜
केटीले एक झापड हानेर भनी- के भनिस् ? 😜😜
शेरे(रुँदै):जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ? 😜😜😜

हर्के :- गाडीमा र श्रीमती मा के फरक छ ? 😜😜
शेरे :- गाडी🚌 बिग्रे पछि बन्द हुन्छ, तर श्रीमती बिग्रे पछि बन्द नै हुदैन. 😜😜

शेरे:- साउजी सलाई दिनुहोस् न ।😜😜
साउजीले लाइटर दिन्छ! 😜😜
शेरे: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान कोट्याउछ ? 😜😜😜

डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ… 😜😜
डाक्टर:चुरोट पिउनुहुन्छ? 😜😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜😜

शेरे गधा को अगाडि लडेछ😜😜
त्यो देखेर, 😜😜
एउटा केटीले जिस्क्यौदै : के हो ? दाई को आसिर्बाद लिदै हो? 😜😜😜
शेरे : हो भाउजु, तपाईंले सहि भन्नुभो😜😜

कन्डक्टर To शेरे: तँ सधैँ ढोकामा बस्छस तेरो बाउ चौकिदार छ क्याहो? 😜😜 शेरे: तैले सधैँ पैसा माग्छस तेरो बाउ भिकारीहो क्याहो ? 😜😜

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।😄😄
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।😄😄
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? 😄😄
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ? 😄

ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा ? 😜
सेरे: हजुर सर मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला😜

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ 😜
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।😜
भगवान: : गत के चाहान्छस मा? 😜
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!😜
भगवान: तथास्तु …!😜😜
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ! 😜

धुर्मुस र सुन्तली बारिको पाटामा एक-आपस मा कुरा गर्दै:- 😜
धुर्मुस्: सुन त सुन्तु… मैले हिजो कस्तो खतरा सपना देखेँ नि! 😜
सुन्तलि: ए होर! के देख्यौ भन त! 😜
धुर्मुस्: तिमी र म आकाश बाट खसेको रहेछौँ। म चाहि चिनि मा परेछु तिमी चाहि दिशामा (गिज्याउदै) 😜
सुन्तलि: मैले नि त्यस्तै सपना देखेको थिए ।😜
धुर्मुस्: हो र .. अनि? 😜
सुन्तलि: हो त नि। फरक यत्ती थियो कि – म तिमीलाई चाट्दै थिए। तिमी चाहि मलाई! 😜

शेरेले एकदिन मौका पारेर एउटी केटीलाई पर्पोज गर्यो ।😜😜
शेरे : म तिमीलाई पहिलै देखि मन पराउँछु । के तिमी मलाई मन पराउँछौं ? के तिमी मसँग लब गर्छौं ? 😜😜
तब केटीले लजाए जस्तो गर्दै जवाफ दिइ : हुन्छ । म पनि तिमीलाई मन पराउँछु ।😜😜
तर त्यो सुन्ने बित्तिकै शेरे एक्कासी केटीलाई छोडेर घरतिर कुद्न थाल्यो ।😜😜
केटीले कराउँदै भनि : कहाँ दगुरेको ? 😜😜
शेरेले पछाडी हेर्दै दगुर्दै भन्यो : फेसबुकमा in relationship स्टाटस अपडेट गर्न😜😜

डाक्टर:के समस्या छ भन्नुस् ?
शेरे:छाती धेरै दुख्छ…
डाक्टर:चुरोट पिउनुहुन्छ?
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन..

पुलिस : तैले किन यति धेरै पिएको ?
शेरे : बाध्यता थियो साव।
पुलिस : के बाध्यता थियो?
शेरे : बोतलको बिर्कै हराएपछी म के गर्ने त साब😆

RAJESH DAI JOKES

Rajesh Hamal or Rajesh Dai is smoking on the mountains
राजेस दाइ पशुपतिनाथ मन्दिरको मुख्य पुजारी नियुक्त भएछन् !! नियुक्त भएको २ दिन मा उनलाई पखाला लागेछ र अस्पताल भर्ना भएछन 🤗🤗
ओखति लिने समयमा डाक्टरलाई सोधेछन :🤗🤗के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव?🤗🤗
डाक्टरः जोडले शंख नफुक्नु होला🤗🤗

🤗🤗Rajesh Dai ले एउटा रोबोट किनेर ल्याएछ ।
🤗🤗त्यो रोबोटले झूटो बोलेको पत्ता लाउँथ्यो र झुटो बोल्नेलाइ झापड हानी हाल्थ्यो !🤗🤗
चेतेको छोरोः 🤗🤗बा, आज पेट दुख्या छ म स्कूल जान्न (ड्याम्म) Rajesh Dai:🤗🤗 देखिस, झुटो बोल्नुको नतिजा, म तँ जत्रो हूँदा कहिले झुटो बोल्दिनथेँ (ड्याम्म)🤗🤗
Rajesh Daiको बुढीः 🤗🤗देख्नुभो त । आखिर छोरो तपाइँकै त हो नि ? (ड्याम्म)🤗🤗

🙊 राजेश हमाल :🙊 थाहा छ आज टि.भि. मा विस्व कार्यक्रममा ३० फिटको सर्प देखाउदै छ नि ।🙊
🙊भुवन के सी : 🙊ए हो ! तर मैले त हेर्नै पाउदिन ।🙊
राजेश हमाल : किन नि ?🙊🙊
भुवन के सी : मेरो टिभी २१ इन्चको मात्र छ तेसैले🙊🙊

राजेश हमालः 🙉रजनी, तलाई एउटा प्रश्न सोधौँ?🙉
रजनीकान्तः 🙉सोध् न ।🙉🙉
राजेश हमालः 🙉मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?🙉🙉
रजनीकान्तः 🙉कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।🙉🙉
राजेश हमालः त्यो त मै हो नि ।🙉🙉

😱राजेश दाईको फार्महाउसमा सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् ।😱😱
राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् 😱
-😱 हे…. अब देखि दिनको २टा अण्डा दिने, नत्र…. 😱😱😱
भोलीबाट सबले २टा दिन थालेछन्, एउटाले बाहेक !😱😱
राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: हे…… तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?😱😱
कुखुरो: 😱😱माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो😱😱

😱😱ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए।😱😱
त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर माग पुरा गरिदिन्छू भनेछन्।😱😱
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।😱😱
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ र प्रभुले त्यसलाई नी गोरो बनाईदिएछन ।😱😱
अब पालो थियो राजेश दाईको दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ
😱😱 यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु 😱😱😱

चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।😊
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो 😊
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,😊
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !😊😊!!! …. लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।😊😊
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: खै त, केही नि गर्न सकिनस् तैले।😊
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : हे. हे.. हे.. हे.. याद राख यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन😊😊

एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ ।
😊😊पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।😊😊

शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै 😊😊
राजेश दाई : 😊ओए शिबे, किन रोको यार त.?😊😊
शिब :😊 Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार 😊😊!
राजेश दाई: 😊अनि भुवने, त चाहीँ किन रोईराको ?😊😊
भूवन : 😊मेरो त Urine Test गर्न पर्छ रे उ हु उ हु😊😊😊

Sir: (हकार्दै) राजेस त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ?😊
राजेस दाई: सर १ मिनेट पनि लाग्दैन? Sir: कसरी?
राजेस दाई:😊 सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके नि?😊😊😊

Top Eleven Redeem Codes | Top Eleven Gift card

list of top eleven redeem codes for gift of tokens, moral, rest and treatment pack

Follow these simple steps to redeem gifts from the Top eleven. Here is how you can Redeem the gift from codes in Top Eleven from mobile and tablet as well. These gifts from the top eleven will help you to get some extra edges to build your strong team. Top Eleven provides these redeem codes occasionally on their social media live session.

Chance to win Premium Special Sponsor

win premium special sponsor top eleven gift

Complete these Steps

Step 1

Visit our Sponsor

Step 2

Subscribe to my YouTube Channel

Step 3

ScreenShot these steps for proof and send it to my Instagram.

How to use Top Eleven Redeem code?

STEP-1: Go to Google Chrome browser

STEP-2: Visit: www.topeleven.com/play

STEP-3: Now Click on ( View on Desktop site)

STEP-4: Login

STEP-5: Click on Redeem Code Tab

How to redeem top eleven gift

STEP-6: Enter a valid Code Provided down below.

Redeem Codes:

SUMMEROFFOOTBALL

UNITECUP2021

TOP11MENTORS

 

TOP ELEVEN REDEEM CODE

Top Eleven football manager provides redeem code occasionally for all the users of the top eleven to get gifts like tokens, Morale boost packs, Rest Packs, and Treatment pack. You can get the tokens at the end of this page in the description. The latest comment for the redeem code will be published, at last, so you can ignore the old comments. You can visit this site to redeem gift code: https://www.topeleven.com/play/. Redeem codes are provided below on Comments.

10 Best Books for Men to Read and Get Successful

Best books for men

Best Books for Men

These are proven books the help a man to be successful in his life. Most of the Successful persons like celebrities and business tycoons read these books in their life. Listed books are the best books for men to read and get success in their life.

How to win Friends and Influence People

Best book to read for all ages with more in-depth knowledge about people’s philosophical thinking and behavior. This book will teach you to become a good leader, a great friend who is respected and create a good image of you among peoples.

Covered Contents:

  1. Fundamental techniques in handling people.
  2. Ways to make people like you.
  3. You can’t win an Argument.
  4. Never tell a man he is wrong.
  5. Ask questions instead of giving orders.
  6. Remember Names.
  7. Talk in terms of other’s interests.

Rich Dad Poor Dad

This is one of the most entertaining and attention-grabbing books which teaches you to get financially free. This book will change your thinking and you will see life in another aspect.

Covered Content:

  1. Rich Don’t work for money, money works for them.
  2. The rich acquire assets.
  3. Taxes and the power of corporations.
  4. Increase your financial intelligence. (Accounting, Investing, Understanding market, The Law)
  5. Don’t work for money, work to learn.
  6. 5 Obstacles holding you back. (Fear, Cynicism, Laziness, Bad Habits, Arrogance)
  7. 9 Final tips for Wealth:
  • The biggest asset you have is your mind. Invest in it.
  • Failure inspires winners and defeats losers.
  • surround yourself with people who are smarter than you.
  • listening is more important than talking.
  • profits are made when you buy, not sell.
  • It’s rare that the asking price is lower than something is worth.
  • When aiming to become rich, find a higher reason.
  • There is gold everywhere. Most people are not trained to see it.
  • Saying “I can’t afford it”, shuts down your brain. Instead “How can I afford it?” make you creative.

Think and Grow Rich

This book is a life experience of the 500 richest people that made them wealthy. If you read this book you will know how rich people make money.

Covered Contents:

  1. Desire
  2. Faith
  3. Auto-suggestion
  4. Specialized knowledge
  5. Imagination
  6. Organized Planning
  7. Decision
  8. Persistence
  9. The power of mastermind
  10. The mystery of sex Transmutation
  11. The subconscious mind
  12. The brain
  13. The sixth sense

The 48 Laws of Power

Law 1: Never Outshine the Master
Law 2: Never Put Too Much Trust in Friends; Learn How to Use Enemies
Law 3: Conceal Your Intentions
Law 4: Always Say Less Than Necessary
Law 5: So Much Depends on Reputation—Guard It with Your Life
Law 6: Court Attention at All Costs
Law 7: Get Others to Do the Work for You, but Always Take the Credit
Law 8: Make Other People Come to You—Use Bait If Necessary
Law 9: Win Through Your Actions, Never Through Argument
Law 10: Infection: Avoid the Unhappy and Unlucky
Law 11: Learn to Keep People Dependent on You
Law 12: Use Selective Honesty and Generosity to Disarm Your Victim
Law 13: When Asking for Help, Appeal to People’s Self-Interest, Never to Their Mercy or Gratitude
Law 14: Pose as a Friend, Work as a Spy
Law 15: Crush Your Enemy Totally
Law 16: Use Absence to Increase Respect and Honor
Law 17: Keep Others in Suspended Terror: Cultivate an Air of Unpredictability
Law 18: Do Not Build Fortresses to Protect Yourself—Isolation Is Dangerous
Law 19: Know Who You’re Dealing with—Do Not Offend the Wrong Person
Law 20: Do Not Commit to Anyone
Law 21: Play a Sucker to Catch a Sucker—Seem Dumber than Your Mark
Law 22: Use the Surrender Tactic: Transform Weakness into Power
Law 23: Concentrate Your Forces
Law 24: Play the Perfect Courtier
Law 25: Re-Create Yourself
Law 26: Keep Your Hands Clean
Law 27: Play on People’s Need to Believe to Create a Cultlike Following
Law 28: Enter Action with Boldness
Law 29: Plan All the Way to the End
Law 30: Make Your Accomplishments Seem Effortless
Law 31: Control the Options: Get Others to Play with the Cards You Deal
Law 32: Play to People’s Fantasies
Law 33: Discover Each Man’s Thumbscrew
Law 34: Be Royal in Your Own Fashion: Act Like a King to Be Treated Like One
Law 35: Master the Art of Timing
Law 36: Disdain Things You Cannot Have: Ignoring Them Is the Best Revenge
Law 37: Create Compelling Spectacles
Law 38: Think as You Like, but Behave like Others
Law 39: Stir up Waters to Catch Fish
Law 40: Despise the Free Lunch
Law 41: Avoid Stepping into a Great Man’s Shoes
Law 42: Strike the Shepherd and the Sheep Will Scatter
Law 43: Work on the Hearts and Minds of Others
Law 44: Disarm and Infuriate with the Mirror Effect
Law 45: Preach the Need for Change, but Never Reform Too Much at Once
Law 46: Never Appear Too Perfect
Law 47: Do Not Go Past the Mark You Aimed For
Law 48: Assume Formlessness

No More Nice Guy

The art of Not giving F*Ck

The Way of the Superior Man

The 7 Habits of Effective People

Outliers

The Art of War

More Books

Awaken the Giant Within
The Power of Habit
The Millionaire Fastlane
The Four Agreements
The Six Pillars of Self-Esteem
12 Rules for Life
Make your Bed
The Richest Man in Babylon
Steve Jobs
How to stop worrying and Start living
Eat that frog

Soccer Manager Best Guide with Tips and Tricks | Transfer & Training Tips

Soccer Manager Tips and Tricks

Soccer Manager best guides with Tips and Tricks

Soccer manager is one of the most popular football manager games for mobile devices. You can only play this game on mobile. Here are some Soccer Manager best guides with Tips and Tricks that will help you to play the game and win matches.

Download Soccer Manager 2021

Training Tips

• Bet time to train your players: Train your players after the match, never train your Player before the match.
• Upgrade your Facilities to the maximum as fast as possible.
• Keep upgrading the training manager slot.
• Boost your players training by providing morale
• Keep Players within training capacity to avoid penalty and boost training drills

soccer manager training tips with best weekly schedule slot

Best players to Buy

  1. Axel Witsel (DMC, MC) – £25M-35M
    Belgium
    Born: January 12, 1989,
  2. Diego Costa (FC) – Free Agent
    Spain
    Born: 7 October 1988

Best Young and cheap players

  1. Marco KANA (D, DM, MC)
    Ball Playing Defender
    Belgium
    Born: 2002/08/08
    Price: €7.25M
  2. Adil AOUCHICHE (MC, AMRLC)
    Advanced Playmaker
    France
    Born: 2002/07/15
    Price: €8.75M
  3. Leonidas STERGIOU (DRC)
    Stopper
    Switzerland
    Born: 2002/03/03
    Price: €7.5M
  4. Samuele Ricci (M, AMC)
    Playmaker
    Italy
    Born: 2001/08/21
    Price: €8.75M
  5. Joao PEDRO (AMRL, FRLC)
    General Forward
    Brazil
    Born: 2001/09/26
    Price: €7M
  6. Mario VUSKOVIC (D, DMC)
    Ball-Playing Defender
    Croatia
    Born: 2001/11/16
    Price: €7M
  7. El Bilal Toure (FC)
    Target Man
    Born: 2001/10/03
    Price: €8.75
  8. Facundo PELLISTRI (AM, FRL)
    Winger
    Uruguay
    Born: 2001/12/20
    Price: €6.5M
  9. Joris CHOTARD (DM, MC)
    Ball Winning Midfielder
    France
    Born: 2001/09/24
    Price: €5.75M
  10. Nathanael MBUKU (AMRL, FCL)
    Winger
    France
    Born: 2002/03/16
    Price: €7M

Best Young Players

Erling HAALAND
Position: AM, FC (Target Man)
Market price: £41.5M
Age: 19
Wages: £95k
Weight: 88
Height: 194
Foot: Left
Potential: 91-95
Strength: Speed, Ariel, Finishing
Mason GREENWOOD
Position: AM, FRLC (Finisher)
Market price: £26M
Age: 18
Wages: £56k
Weight: 70
Height: 181
Foot: Either
Potential: 91-93
Strength: Speed, Finishing, Composure
Weakness: Crossing, Long pass, Strength
Phil FODEN
Position: MC, AMRLC (Playmaker)
Market price: £25.5M
Age: 20
Wages: £59k
Weight: 59
Height: 171
Foot: Left
Potential: 91-93
Strength: Dribbling, Composure
Weakness: Strength
Federico VALVERDE
Position: DM, M, AMC (Box-to-Box Midfielder)
Market price: £44.5M
Age: 21
Wages: £100k
Weight: 67
Height: 182
Foot: Left
Potential: 96-98
Strength: Stamina, Workrate Tackling
Weakness: None
Achraf HAKIMI
Position: D, DM, M, AMRL(Wingback)
Market price: £43M
Age: 21
Wages: £120k
Weight: 70
Height: 180
Foot: Right
Potential: 91-93
Strength: Speed, Strength
Weakness: None
Eder Militao
Position: DRC, DMC(General Defender)
Market price: £35M
Age: 22
Wages: £94k
Weight: 79
Height: 186
Foot: Right
Potential: 91-93
Strength: All Defending Attributes with good Passing
Weakness: None

Formation Tips

How to increase the Player’s rating on Soccer Manager?

  • Train them regularly.
  • Always keep them on the first team and play every match to increase the team chemistry.
  • Provide full Morale and keep them happy in the team.
  • Do not put them on the transfer list.
  • Always buy players which will suit your team. Use scout before buying the player to know the player will fit on the team or not.

Soccer Manager best guides with Tips and Tricks

  1. It’s essential to scout specific players.
  2. Keep an eye on the free-agent list for some quality players.
  3. Accept Quality Loan Players.
  4. Use the shortlist feature to your advantage.
  5. For a stable team, carefully handle incoming offers.
  6. Keep an eye on the player’s contract expiration date.

It’s essential to scout specific players.

Apart from sending scouts for assignments, you might wish to learn more about a player you discovered while exploring the transfer area. You can hire someone to scout this player for you, which will provide you with a wealth of information. However, keep in mind that scouting takes time, so only scout if you’re sure you’ll have enough. Keep in mind that it is very easy for a competitor to steal a player while you are in the transfer section.

Keep an eye on the free-agent list for some quality players.

Sometimes good quality players without a club and will be available at the transfer market in free agent which will cost you a bit only. Especially you should look for young players because they will have a good potential to develop as a better players.

Accept Quality Loan Players.

There will be good quality players for loan offers so you need to get those players because they will be cheaper than other good quality buying players. You should only accept quality loan players which will fit in your squad.

Use the shortlist feature to your advantage.

It is very difficult to get the player you want in Soccer Manager 2021. You need to add the players you like to join your club in the shortlist tab. Review those players time by time to get to know about their contract so that you can offer a good price to buy them. You also need to sell some players which you don’t use oftenly to get a financial transfer boost.

For a stable team, carefully handle incoming offers.

Other clubs will send you an offer for your players, don’t sell your players without reviewing because it might be your crucial player. So If you want to sell your player, find the next alternative for that player and you also can go for a better player than the current one. Sell the players which you will not use and replace them with a better player which will upgrade your squad.

Keep an eye on the player’s contract expiry date.

Keep an eye on the player’s contract expiry date because your player will be free to go. So keep them in contract and search for free-agent players to join your club. Frequently keep an eye on them to get good quality players on budget value. You can also find well-known players from it.

Players and their roles:

Goalkeeper:

There are 2 types of Goalkeeper;

Keeper:

Performs just as any keeper, with the responsibility of protecting the goal.

Modern Keeper:

Basically a Sweeper Keeper. This is a goalie that is quick and fast and is able to come off the goal-line to clear the ball. This basically means that your goalkeeper plays both as the keeper and as the last man back. Very few goalkeepers are capable of this role.

Defender:

General Defender:

The basic role of a Centre-Back. These defenders are well-balanced in terms of their defensive abilities

Stopper

As the name suggests, this type of Centre-Back. will be the main tackle-maker, playing more defensive as the Centre-Back:

Ball-playing defender

The opposite of the Stopper. This kind of CB will be looking to create a play with his strong passing abilities.

Full back

Plays a more defensive role and stays back while attacking.

Wing back

Plays a more offensive role and pushes forward to help out in attack

Midfield

Ball-Winning Midfielder

Plays a defensive role in the midfield, making the tackles in the middle of the pitch

Deep-Lying Playmaker

Tends to start the play deep in the midfield, playing passes forward from the deep midfield.

Box-to-Box Midfielder

Helps out in both attack and defence, moving up and down the pitch. Usually fits with a well-rounded midfielder with good stamina

General Midfielder

Similar to the General Defender, this role is a basic and balanced role for midfield players

Playmaker

Tends to control the midfield with his presence, supplying his surrounding teammates.

Advanced Playmaker

Focuses on providing chances for attacking players rather than for the entire team.

Wide Midfielder

Plays as a normal midfielder but positions far out wide. Tends to provide support in both attack and defence

Winger

Plays wide but focuses mainly on coming forward and providing for the attacking players.

Attack

Wide Forward

Plays like a winger, but focuses on scoring goals rather than providing assists. It is better to play the wide forward with an inverted foot, to allow for cutting in

Support Striker

Maintains a close partnership while providing full support to the main striker

General Forward

The basic role for an attacker, well balanced like the General Defender and Midfielder

Target Man

Stays up-front in a good position ready to receive the ball and score the goal

Finisher

Likes to push against the defensive line and beat the offside trap with pace

Deep-Lying Forward

Tends to drop back and play as the provider for other forwards and wingers.

Summer Love Book Summary & REVIEW NEPALI NOVEL

Summer Love book Summary in Nepali by Wilson Shrestha

समर लभ / Summer Love

Author: Subin Bhattarai
Language: Nepali language
Publisher: FinePrint
Pages: 247
ISBN: 9789937856386
Summer Love Book Summary is a heart-touching romantic love story and one of the most selling Nepali books. A romantic intercaste love Story of Saya and Atit.

For Audio-BooksBook Review

Summer Love Book Summary

Once the book writer was traveling on a ship, he found a man sitting alone. The writer goes near and gave a smile but the man did not respond. The writer said he looked like a South Asian so the writer wants to know about him. After some time they talked and introduced themself and the writer found out the guy was a Nepali and his name was Atit Sharma. Then that, guy Atit knew about the writer and asked, ” Will you write a story of mine?”. At first, the writer was not interested because he listened to lots of stories, but none of them are good for writing. After a few conversations, Atit convinces the writer to listen to the story. It was nighttime and they decided to have dinner together and listen to Atit’s story.

The story starts like this, in the past few years ago Atit went to Tribhuvan University to Check the Entrance Exam result of his Master’s Degree. Then he started to look his name from up to down and found out his name was in the middle somewhere and the topper was a girl named Saya Shakya. He was very curious about the girl and wanted to find out who was she, He has made various images of the girl and used different tactics to know about her but could not find her. After some conversation with the girls of that class, he finally found her, but she was much better than his imagination. Then they started to talk and found that they can come and go to University at the same time. After that, there began to come close together and one day suddenly Atit proposed to Saya but she told him, she will reply to him after and that night Atit could not sleep and suddenly his mobile phone rings and it was Saya and she said yes to his proposal.

The days were passing by and they became more closer to each other but their relationship was not public, they were hiding from their friends and family. Saya helped Atit in his study and started visiting each other rooms and their romance got started. The end of their University education was also going to be over and both of them are planning to go for foreign study. After some day Saya got a scholarship from Norway University but Atit did not get the Scholarship and he decided to work in Nepal for some time and he’s also told he got a job offer from Dhangadhi and he was planning to work there. They both planed to focus on their career and after 2 years they will get together and plan for the future.

Lots of Emotion and love began to trouble them but they are mature enough to handle this situation. One day Saya called Atit and her friends to the farewell party which was going to happen in her house. Everyone came and had fun, they drank and celebrate. Atit was not a good drinker, he has thrown out everything from his mouth after just 2 glasses of drink. Saya cleans it off and it was time to go back.

The day came to say goodbye to Saya for the journey and she told Atit we will be in contact. Then Atit also has gone to Dhangadhi for his new experience but he missed her a lot at that time. They felt they were addicted to each other and they contact each other through social media. It was not easy for them to get in touch with each other. Time zone and busyness in their life made them miss each other’s company to get together. They both were badly missing each other and cannot live without the company. After some months Suddenly Saya decides to come back to Nepal for 10 days by taking leave from the University. She told this to Atit and they decide to meet and get married without knowing their family. Both of their parents were not happy because of inter-caste marriage. But they decided to get married privately and after 2 years they will convince their family.

Saya Booked the flight to New Delhi because she does not want to let her know about her arrival in Nepal. Atit took holiday for 2 days and gone to pick Saya in New Delhi. They came back to New Delhi and called all their close friends to Dhangadhi for the celebration of Marriage. They were very happy together and started to get married in the temple. Everything was done in a hurry because they did not have any time to waste. They have gone to register their marriage but that could not be done from Dhangadhi because Atit’s permanent location was from Biratnager so the marriage should be registered from Biratnagar. They decide to go to Biratnagar the Next day and enjoy their celebration that night. Again Atit had a drink and this time he vomit at his friend. He just couldn’t handle Alcohol.

Now, it was time to go to Biratnagar and he again asks leave from his boss. By some of the colleagues, the boss got to know Atit has done Marriage and his boss asked Atit did you got married? and he said,” yes”. Then the boss smiled and told him, our office’s minibus is going to Kathmandu tomorrow if it’s only 1-day work then you can take it. Atit thanked his boss but his boss again called Atit and said, “We all staff need to celebrate and don’t forget to introduce to your wife. Atit had no option and said ok to his boss and took the office minibus and the travel to Biratnager that day. This time they register the marriage now they were certified married couples. Now it was the time to say goodbye to their friends and their friends drove back to Kathmandu from that minibus and now Atit and Saya drove back to Dhangadhi. Atit and his office colleague celebrate his marriage together. The next day it was time to drop Saya to New Delhi. Atit and Saya both gone to New Delhi and it was a very emotional moment for them.

Atit came back and started to do his work, he was glad and they communicate through social media. Everything was going fine, but one day Saya told Atit to visit her father at her house. She told her father about them, and her father wants to meet Atit personally. Atit was very nervous about the meeting but Saya forced Atit to meet her dad as soon as possible. Atit goes to Kathmandu and mate Saya’s dad and had a conversation together, at the end of the conversation her dad did not convince and indirectly told him, “we don’t support intercaste relationship”. So it was like a ‘No’ from her father. Then Atit returns back with humiliation and anger so he argues with Saya for that humiliation. Saya was also disappointed, she knows that her family will never accept Atit. After that Saya told Atit ” My family will not accept you, you can search for others”. They had a big argument on this topic and Saya was ignoring Atit. They did not have a conversation for days now. Atit called Saya but her number was not reaching and she was not active on social media.

Atit came back and started to do his work, he was glad and they communicate through social media. Everything was going fine, but one day Saya told Atit to visit her father at her house. She told her father about them, and her father wants to meet Atit personally. Atit was very nervous about the meeting but Saya forced Atit to meet her dad as soon as possible. Atit goes to Kathmandu and mate Saya’s dad and had a conversation together, at the end of the conversation her dad did not convince and indirectly told him, “we don’t support intercaste relationship”. So it was like a ‘No’ from her father. Then Atit returns back with humiliation and anger so he argues with Saya for that humiliation. Saya was also disappointed, she knows that her family will never accept Atit. After that Saya told Atit ” My family will not accept you, you can search for others”. They had a big argument on this topic and Saya was ignoring Atit. They did not have a conversation for days now. Atit called Saya but her number was not reaching and she was not active on social media.

Atit’s heart was broken by the words of Saya, and he just wants to minimize the pain so he began to drink Alcohol. Once Atit was not a good drinker but now he cannot live without it. This was all observing by Susmit (Receptionist from Atit’s Office). Susmit’s house was nearby Atit’s room, she saw his condition and began to help him. Atit shares the condition of his relationship with Saya, she felt for Atit and began to care and help him through that condition but still, Atit was missing Saya A lot and want to find out what happens to their relationship. Atit had lots of questions but not the answers.

Between these times, Susmita and Atit came very close to each other and they also had physical relations between them. After some days Atit and Saya have a conversation on social media, Atit asked lots of questions to Saya but she had no Answer. She kept silent and started ignoring Atit. Atit was getting crazy and began to burn all the memory of Saya, in front of Saya in Video Chat. Still, that did not affect Saya and she started ignoring him. The condition of Atit was getting worse day by day, he started drinking a lot.

It’s been a year now; still, Atit could not forget Saya and now he decided to go to Norway to meet Saya and get the answer. He was also want to apply to the same University where Saya was but it could not be possible there but found another University where it would be possible to get a visa. He told Saya that he was applying for Norway but Saya replied, ” if you want then you can but do not aspect any type of help from me”. After listening to this Atit told his decision to his boss and all about the relationship. His boss got convince about it and helped him a little bit financially. Then he gathers some money from his friends as well. Then he has been ready for Norway.

Finally, Atit has been ready to fly for Norway by saying goodbye to his friends and family. After landing in Norway he started to find Saya with the help of some Nepalese there. Time was spending rapidly, suddenly Atit realizes that he was going out of money and began to find a part-time job there. It was very difficult to get a part-time job in Norway and he did anything he got. One day Atit got the news from a Nepalese friend in Norway that she found the address of Saya. Then Atit went to that address and mate Saya after a long time, he had lots of mixture of emotions with him and there were lots of questions as well. Saya did not have the answer of Atit, she replied, “I couldn’t go against my family”. Atit has done everything to convince but Saya did not melt.

Now there was no hope left for Atit, he felt now he has lost Saya forever.