No Results Found
The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

Nepal has its own traditional flavor of jokes among the Nepalese Community. This Best Nepali Funny Jokes Collection in Nepali is one of the best Jokes collected from all over Nepal. Here you can find Jokes from Funny characters alike Shere and one of Nepal’s most popular actors Rajesh Hamal. Chutkila is the Nepali translation of Joke.
केटा एउटा केटी सँग :
केटो : म सँग घुम्न जान्छौँ ?
केटी : कता लान्छौ हौ?
केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।।
केटी : ओके तेसो भय जाम shop
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
भगवान : त के चाहान्छस माग…?
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
“कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: सर! थप कपी”
“एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु”
“राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्यो ।”
“स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।”
“एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।”
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.भगवान : त के चाहान्छस माग…?
.शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
भगवान: तथास्तु…!
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा :मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो
ग्राहक :भाई एउटा जुस दिनुन । (मुन्द्रे रियल जुस दिएछ ।) ग्राहक :भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ? मुन्द्रे :किराको छुट्टै पैसा लागछ ।
एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।
उदास छोरालाई देखेर बाउ बाउः के भो छोरा ? छोराः केिह होइन वुबा बाउः भन न म तेरो साथी जस्तै त हो नी छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ? भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन । भिखारि : हजुर मलाई श्रीमती त चहिएन
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्
बाबु : छोरा तैले गधा देखेको छस ?? छोरा : देखेको छु ड्याडी .. बाबु : अनी उल्लु नि ?? छोरा : त्यो पनि देखेको छु ड्याडी … किन सोध्नु भएको ड्याडी ? बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
दुइ जना सिकार खेल्दै थिऐअकस्मात बाघ आयोदुबै जना रुख मा चढेएकले भन्यो: म तल झरेर बाघभन्दा अगाडी भाग्छुअर्को भन्यो:के त बाघ लाइ जित् न सक्छ्स?पहिलो ले भन्यो बाघलाइ किन जित् नु पय्यो,तलाइ जिते भै हाल्यो नि
श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । सुगम : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन
बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु ! शिक्षिका : मलाई बच्चा मन पर्दैन ! बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस
कुशल कलर टि.भी. किन्न जान्छ. कुशल : के तपाईँकोमा कलर टि.भी. छ? पसले: छ। कुशल : मलाई रातो टि.भी. दिनु त
दुईजाना साथी(राम र स्याम) कुरा गर्दै छन। राम: स्याम म त अफिस जानु भन्दा अगाडी मेरो श्रिमतीलाई १ किस गरेर मात्र जान्छु। त के गर्छस? स्याम:म पनि तैले जस्तै गर्छु, त अफिस गएपछि
नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, स्वयम्बरको लागि २ थिच्नुस्, विवाह नै गर्न ३ थिच्नुस्मुन्द्रे: दोस्रो विवाहको लागि के थिच्ने?नेपाल टेलिकम : यस सेवाको लागि पत्नीको घाटि थिच्नुस्
प्रोफेसर:तिमी क्लासमा किन ढिलो आएको? केटी:सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले प्रोफेसर:त तिमि किन लेट? केटी:सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: सर! थप कपी
मुन्द्रे : ओए बान्द्रे आज मेरो गर्लफ्रेन्ड को बर्थडे छ के गिफ्ट दिने होला यार ?? बान्द्रे : कस्ती छ तेरी छ्प्की ? मुन्द्रे : च्वाँक छ नि यार बान्द्रे : तेसो भये मेरो नम्बर दे न त
एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए। माग्ने:- दाई एक रुपैया दिनुहोस् न? भलादमी:- एक सका पनि छैन। माग्ने:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ
एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि: सुन्न आज एउटा बाघले म सँग गफ गर्यो । दोस्रो शिकारि: के भन्यो ? शिकारिले भन्यो, जसरि मैले उतिर बन्दुक तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो
छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा :मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो
ग्राहक :भाई एउटा जुस दिनुन । (मुन्द्रे रियल जुस दिएछ ।) ग्राहक :भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ? मुन्द्रे :किराको छुट्टै पैसा लागछ ।
एक छात्रलाई शिक्षकले अल्छिपन को बारेमा निबन्ध लेख्न लगाएछन । छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।
उदास छोरालाई देखेर बाउ बाउः के भो छोरा ? छोराः केिह होइन वुबा बाउः भन न म तेरो साथी जस्तै त हो नी छोराः केिह होइन के मुला,तेिर छ्प्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ॥
भिखारि : हजुर केहि खाने कुरा पाईन्छ ? भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन । भिखारि : हजुर मलाई श्रीमती त चहिएन
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ पाहुना: किन र बाबु बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो . रोगी: किन डाक्टरसाप डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस्
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ? भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
बाबु : छोरा तैले गधा देखेको छस ?? छोरा : देखेको छु ड्याडी .. बाबु : अनी उल्लु नि ?? छोरा : त्यो पनि देखेको छु ड्याडी … किन सोध्नु भएको ड्याडी ? बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ । बुढा : बाबु तिमी के गर्दै छौ ? बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु । बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ? बच्चा : अब भागौ
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्यो ।
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

बिज्ञान बिषयको कक्षामा😜😜
शिक्षक : शेरे ल तिमी पानी (water) को आणविक सुत्र भन त… 😜😜
शेरे : H2O+Mgcl2+Caso4+Alcl3+NaoH+KOh+HNO3+HCL+CO2…. 😜😜
शिक्षक: के भनेको यो ? जे पायो तेइ.. 😜😜.
शेरे: सर, यो काठमाण्डौ महानगरपालिकाको पानी हो, हाम्रो घरमा यस्तै पानी आउछ.. 😜😜
दुइ थाल मासु भात दन्काए पछि होटलको साहुजि आएर शेरेलाई-सर अरु केहि चाहिन्छ? 😜😜
शेरे: केहि पर्दैन! बरु तपाइको बिल तिर्नलाइ २००० रुपैया दिनुसन।😜😜
हर्के:- गाडीमा र श्रीमती मा के फरक छ? 😜😜
शेरे :- गाडी🚌 बिग्रे पछि बन्द हुन्छ, तर😜😜
श्रीमती- बिग्रे पछि बन्द नै हुदैन. 😜😜
डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ. 😜😜
डाक्टर:चुरोट पिउनु हुन्छ? 😜😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜😜😜
डाक्टर-दिनमा के के exercise गर्नु हुन्छ? 😜😜
शेरे-फुटबल खेल्छु⚽😜😜
डाक्टर-कति घन्टा? 😜😜
शेरे- मोबाइलको बेट्रि नसकुनजेल📲😜😜
डाक्टर-ट्वा😜😜
शेरे-तिम्रो र मेरो बिहे होला जस्तो छैन केटी-किन? 😜😜
शेरे-म हिजो तिम्रो घर गएको थिएँ😜😜
केटी-मेरो बाबासँग भेट भयो? 😜😜
शेरे-होईन तिम्रो बहिनिसँग भेट भको थियो😜😜
शेरे-माछा पाल्छ समुन्द्र ले, हात्ती पाल्छ बनले!! 😜😜
Gf-अरे, वाह!! वाह!! 😜😜
शेरे-दुइटा Gf हुदा हुदै अर्को खोजेछ मनले😜😜
Gf-ट्वा😜😜😜
शेरे आफ्नो बुढीसँग कुरा गर्दै, 😄
शेरे-: लाटी के भो , आज किन😄😄
उल्टो परी थापेको, 😄😄😄
सुल्टो हात थाप न ? 😄😄
शेरेको बुढी: किन ?
शेरे: लौ चक्लेट खाऊ .😘
शेरे-एबा भात खान आ🗣
शेरेको बाउ-यसरी बोलाउनु हुदैन छोरा आफुभन्दा ठूलालाइ इज्जत का साथ बोलाउनु पर्छ😜😜
शेरे-एबा इज्तका साथ भातखान आ😜😜
शेरेको छोरो-(पाहुनालाई) हजुर कति बेर यहाँ बसिरहनु हुन्छ?
पाहुना-किन र बाबु?
😜😜 शेरेको छोरो-बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ! 😜😜
शेरे नुहाउँदै थियो ।😜
नुहाउँदा छिमेकमा बस्ने एउटा केटीले देखिछ ।😜
कुरा सर्वोच्च अदालतसम्म पुग्यो ।😜
जज : के भयो ? 😜
शेरे : जज सा’ब, यो केटीले मैले नुहाउँदाखेरि देखि ।😜
जज : के भयो त ? तिमी के चाहन्छौं ? 😜
शेरे : बदला जज सा’ब बदला ।😜
(जज बेहोस) 😜
डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ… 😜😜
डाक्टर:चुरोट पिउनु हुन्छ? 😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜
गधाको अगाडि लडेछ , 😜😜
त्यो देखेर,एउटा केटीले जिस्क्यौदै : के हो ? दाई को आसिर्बाद लिदै हो? 😜😜
शेरे: हो भाउजु, तपाईंले सहि भन्नुभो😜😜
भिखारी: 4/5 रुप्प्याँ पाउँ न हजुर ।😜😜
शेरे: (100 को नोट देखाउँदै) 50 रुप्प्याँ छ ? 😜😜
भिखारी: (खुशी हुँदै) छ हजुर।😜😜
शेरे: पैला त्यो खर्च गर् ।😜😜
Teacher-शेरे ल भन fast faster र fastest लै नेपाली मा कसरि भनिन्छ? 😜😜
Faster- छिट्टो भाग😜😜😜
Fastest-तेरो बाउ छिट्टो भाग😜😜😜
शेरेले एउटी केटीलाई I Love You भनेछ😜😜
केटीले एक झापड हानेर भनी- के भनिस् ? 😜😜
शेरे(रुँदै):जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ? 😜😜😜
हर्के :- गाडीमा र श्रीमती मा के फरक छ ? 😜😜
शेरे :- गाडी🚌 बिग्रे पछि बन्द हुन्छ, तर श्रीमती बिग्रे पछि बन्द नै हुदैन. 😜😜
शेरे:- साउजी सलाई दिनुहोस् न ।😜😜
साउजीले लाइटर दिन्छ! 😜😜
शेरे: (रिसाएर एक झापड हान्दै) लाईटरले कसैले कान कोट्याउछ ? 😜😜😜
डाक्टर:के समस्या छ भन्नुस्? 😜😜
शेरे:छाती धेरै दुख्छ… 😜😜
डाक्टर:चुरोट पिउनुहुन्छ? 😜😜
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन.. 😜😜
शेरे गधा को अगाडि लडेछ😜😜
त्यो देखेर, 😜😜
एउटा केटीले जिस्क्यौदै : के हो ? दाई को आसिर्बाद लिदै हो? 😜😜😜
शेरे : हो भाउजु, तपाईंले सहि भन्नुभो😜😜
कन्डक्टर To शेरे: तँ सधैँ ढोकामा बस्छस तेरो बाउ चौकिदार छ क्याहो? 😜😜 शेरे: तैले सधैँ पैसा माग्छस तेरो बाउ भिकारीहो क्याहो ? 😜😜
शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।😄😄
रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।😄😄
रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? 😄😄
शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ? 😄
ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा ? 😜
सेरे: हजुर सर मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला😜
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ 😜
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।😜
भगवान: : गत के चाहान्छस मा? 😜
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!😜
भगवान: तथास्तु …!😜😜
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ! 😜
धुर्मुस र सुन्तली बारिको पाटामा एक-आपस मा कुरा गर्दै:- 😜
धुर्मुस्: सुन त सुन्तु… मैले हिजो कस्तो खतरा सपना देखेँ नि! 😜
सुन्तलि: ए होर! के देख्यौ भन त! 😜
धुर्मुस्: तिमी र म आकाश बाट खसेको रहेछौँ। म चाहि चिनि मा परेछु तिमी चाहि दिशामा (गिज्याउदै) 😜
सुन्तलि: मैले नि त्यस्तै सपना देखेको थिए ।😜
धुर्मुस्: हो र .. अनि? 😜
सुन्तलि: हो त नि। फरक यत्ती थियो कि – म तिमीलाई चाट्दै थिए। तिमी चाहि मलाई! 😜
शेरेले एकदिन मौका पारेर एउटी केटीलाई पर्पोज गर्यो ।😜😜
शेरे : म तिमीलाई पहिलै देखि मन पराउँछु । के तिमी मलाई मन पराउँछौं ? के तिमी मसँग लब गर्छौं ? 😜😜
तब केटीले लजाए जस्तो गर्दै जवाफ दिइ : हुन्छ । म पनि तिमीलाई मन पराउँछु ।😜😜
तर त्यो सुन्ने बित्तिकै शेरे एक्कासी केटीलाई छोडेर घरतिर कुद्न थाल्यो ।😜😜
केटीले कराउँदै भनि : कहाँ दगुरेको ? 😜😜
शेरेले पछाडी हेर्दै दगुर्दै भन्यो : फेसबुकमा in relationship स्टाटस अपडेट गर्न😜😜
डाक्टर:के समस्या छ भन्नुस् ?
शेरे:छाती धेरै दुख्छ…
डाक्टर:चुरोट पिउनुहुन्छ?
शेरे:हुन्छ मगाउनुस् न त तर सूर्य है, अरु चैँ त्यति मनपर्देन..
पुलिस : तैले किन यति धेरै पिएको ?
शेरे : बाध्यता थियो साव।
पुलिस : के बाध्यता थियो?
शेरे : बोतलको बिर्कै हराएपछी म के गर्ने त साब😆

🤗🤗Rajesh Dai ले एउटा रोबोट किनेर ल्याएछ ।
🤗🤗त्यो रोबोटले झूटो बोलेको पत्ता लाउँथ्यो र झुटो बोल्नेलाइ झापड हानी हाल्थ्यो !🤗🤗
चेतेको छोरोः 🤗🤗बा, आज पेट दुख्या छ म स्कूल जान्न (ड्याम्म) Rajesh Dai:🤗🤗 देखिस, झुटो बोल्नुको नतिजा, म तँ जत्रो हूँदा कहिले झुटो बोल्दिनथेँ (ड्याम्म)🤗🤗
Rajesh Daiको बुढीः 🤗🤗देख्नुभो त । आखिर छोरो तपाइँकै त हो नि ? (ड्याम्म)🤗🤗
🙊 राजेश हमाल :🙊 थाहा छ आज टि.भि. मा विस्व कार्यक्रममा ३० फिटको सर्प देखाउदै छ नि ।🙊
🙊भुवन के सी : 🙊ए हो ! तर मैले त हेर्नै पाउदिन ।🙊
राजेश हमाल : किन नि ?🙊🙊
भुवन के सी : मेरो टिभी २१ इन्चको मात्र छ तेसैले🙊🙊
राजेश हमालः 🙉रजनी, तलाई एउटा प्रश्न सोधौँ?🙉
रजनीकान्तः 🙉सोध् न ।🙉🙉
राजेश हमालः 🙉मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?🙉🙉
रजनीकान्तः 🙉कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।🙉🙉
राजेश हमालः त्यो त मै हो नि ।🙉🙉
😱राजेश दाईको फार्महाउसमा सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् ।😱😱
राजेश दाईलाइ यो कुरा अली मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् 😱
-😱 हे…. अब देखि दिनको २टा अण्डा दिने, नत्र…. 😱😱😱
भोलीबाट सबले २टा दिन थालेछन्, एउटाले बाहेक !😱😱
राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: हे…… तँलाई म देखी डर लाग्दैन? तेरो यत्रो दुष-षाहस?😱😱
कुखुरो: 😱😱माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइराको, नत्र वास्तबमा म त भाले पो😱😱
😱😱ऐक दिन राजेश दाई, रजनिकान्त र अजय देवगन हिँडीरहेका थिए।😱😱
त्यतिकैमा भगवान प्रकट भएर सबलाई १/१ बर माग पुरा गरिदिन्छू भनेछन्।😱😱
पैलो रजनिकान्तले आफुलाई गोरो बनाइदिनु भनेछ्।😱😱
त्यस पछी अजय देवगनले पनी त्यहि बरदान मागेछ र प्रभुले त्यसलाई नी गोरो बनाईदिएछन ।😱😱
अब पालो थियो राजेश दाईको दाईले हाँस्दै रज्निकान्त र अजय देवगनलाई यता-उता हेर्नुभएछ अनी भन्नुभएछ
😱😱 यो २ जना धोतीलाई फेरी कालो बनाईदिनु 😱😱😱
चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।😊
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो 😊
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,😊
नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र तल्वार नचाउनु भो । तर अचम्म !😊😊!!! …. लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।😊😊
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: खै त, केही नि गर्न सकिनस् तैले।😊
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : हे. हे.. हे.. हे.. याद राख यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन😊😊
एक पटक राजेश दाइ पोखरामा यस्तरी नाच्नुभएछ कि त्यहाँ एउटा खाल्डो नै परेछ ।
😊😊पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरु त्यसलाई फेवा ताल भन्ने गर्छन् ।😊😊
शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै 😊😊
राजेश दाई : 😊ओए शिबे, किन रोको यार त.?😊😊
शिब :😊 Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार 😊😊!
राजेश दाई: 😊अनि भुवने, त चाहीँ किन रोईराको ?😊😊
भूवन : 😊मेरो त Urine Test गर्न पर्छ रे उ हु उ हु😊😊😊
Sir: (हकार्दै) राजेस त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ?😊
राजेस दाई: सर १ मिनेट पनि लाग्दैन? Sir: कसरी?
राजेस दाई:😊 सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके नि?😊😊😊

Newari cuisine from Nepal is the traditional food of the Newar people, the indigenous community of the Kathmandu Valley. It is built around beaten rice, buffalo meat, black lentils, mustard oil and bold spices. Many Nepalis and visitors consider it the most distinctive and flavourful food tradition in the country. It is also one of the few where every dish is tied to a festival, a ritual or a family occasion.
This guide covers what Newari food is, the dishes worth trying, the festivals that shape the menu, vegetarian options, and how to eat it in Kathmandu, Patan and Bhaktapur.
Quick answer:
In this article
Newari (or Newa) cuisine is a subset of Nepalese cuisine that developed over centuries among the Newars of the Kathmandu Valley. Food is central to Newar culture, and dishes served at feasts and festivals carry symbolic meaning. Daily meals are known as Ja Neu or the Newa thali.
Newari food generally falls into three groups:
1. Daily meals
Simple, balanced plates of rice, lentils, seasonal vegetables and pickles.
2. Snacks (khaja)
Bara, chatamari, choila and beaten rice, sold at street stalls and small eateries.
3. Feasts (bhwe)
Structured, multi-course meals for festivals, weddings and life rituals.
Newari cooking has a recognisable flavour signature. Four things set it apart:
The cuisine has also borrowed from its neighbours. Some Newari dishes resemble Tibetan ones: lowa is similar to the Tibetan swo, and Newari mamacha is a spicier take on the momo dumpling.
If you try only one Newari meal, make it samay baji. It is the most recognised plate of the cuisine and is served at feasts, rituals and restaurants. It is not a random mix: each item has a role in the plate.
Diagram: how a typical samay baji plate is built. Exact items vary by family, occasion and restaurant.

Use this table to see the main dishes at a glance and which ones suit vegetarians.
| Dish | What it is | Type | Vegetarian? |
|---|---|---|---|
| Choila | Spiced, grilled buffalo meat with mustard oil, ginger and chilli | Snack / side | No |
| Bara (wo) | Savoury lentil patty, plain or topped with egg or minced meat | Snack | Plain: yes |
| Chatamari | Thin rice-flour crepe, often called “Newari pizza” | Snack | Plain: yes |
| Yomari | Steamed rice-flour dumpling filled with molasses and sesame | Sweet | Yes |
| Kwati | Hearty soup of sprouted mixed beans | Soup / festival | Yes |
| Aloo tama | Tangy curry of potato and fermented bamboo shoot | Curry | Often (check stock) |
| Kachila | Raw minced meat, often buffalo, seasoned with spices | Festival | No |
| Ghalmal | Mixed curry of lentil cake, greens and leftover meat | Curry | No (usually) |
| Juju dhau | Rich set yoghurt from Bhaktapur, served in clay pots | Dessert | Yes |
Newari feasts are structured, not random assortments of dishes. Guests traditionally sit in rows on mats while courses are served in a set order. Food at these events marks everything from harvests to life milestones.
Yomari Punhi falls on the full moon of Marga (Mangsir), and in 2026 it is observed on 24 December. It is also celebrated as Jyapu Day, and the Kirant community marks Udhauli on the same day. Families steam yomari and offer it to Annapurna, the goddess of grains. In the evening, children and adults go door to door singing and asking for yomari in a custom called tyo-si-tyo. Historically, yomari was a rare food made once a year, which is why sharing it became a community tradition.
If you are in Kathmandu, Patan or Bhaktapur around that date, bakeries and sweet shops sell fresh yomari. Local families often welcome visitors who show interest.
Newari food is meat-heavy, but vegetarians can still eat well if they know what to ask for. This is a gap most guides skip.
Newari food is best eaten where it is made, in the three old royal cities of the valley:
Kathmandu
The traditional heart of Newari cuisine, with many restaurants around Thamel and the old bazaars.
Patan (Lalitpur)
Newari eateries around Patan Durbar Square are a favourite for locals and visitors alike.
Bhaktapur
Famous for juju dhau and a strong everyday Newar food culture.
Newar communities outside the core valley, such as in Banepa and Dhulikhel, adapt the cuisine to local ingredients while keeping core dishes like bara, choila and chiura. The result is one cuisine with several local accents.
| Newari cuisine | Typical Nepali daal bhat | |
|---|---|---|
| Staple | Beaten rice, rice flour, lentil cakes | Steamed rice with lentil soup |
| Meat | Buffalo, offal and egg are central | Often optional or occasional |
| Flavour | Mustard oil, ginger, fenugreek, fermented notes | Milder, built around daal and curry |
| Structure | Ritual feasts with set courses | Everyday plate |
| Festival link | Very strong (yomari, kwati, samay baji) | Varies by community |
Nepal’s cuisine is not one thing. It is a composite shaped by geography and trade, and Newari food is its most celebrated urban strand.
Newari food is famous for samay baji, choila, bara, chatamari and yomari, along with its structured festival feasts and rice-based staples.
Samay baji is the most recognised Newari meal, built on beaten rice with choila, egg, beans and pickles.
It is flavourful rather than uniformly hot. Dishes like choila and achar can carry real chilli heat, while bara, yomari and juju dhau are mild.
Yes. Plain bara, chatamari, kwati, yomari, juju dhau and a meatless samay baji are all possible. Always confirm with the kitchen.
Yomari is a steamed, cone-shaped rice-flour dumpling filled with molasses and sesame, and sometimes khuwa. It is the signature food of Yomari Punhi.
Yomari Punhi is on 24 December 2026, the Marga full moon day, which is also Udhauli and Jyapu Day.
Kathmandu, Patan and Bhaktapur are the best places. Look for small, busy local restaurants and festival-day sweet shops.
Newari cuisine from Nepal is more than a list of dishes. It is a living food culture where every plate is linked to a season, a festival or a family tradition. Start with a samay baji, add a bara and a piece of choila, and finish with yomari if the calendar lines up. Then explore the lesser-known dishes, because the Kathmandu Valley rewards curious eaters.

Ask a visitor what Nepali food is, and you will usually hear momo, Sel Roti and thukpa. Ask a Kathmandu local where to go for a proper sit-down meal, and there is a good chance the answer is a Thakali restaurant. The Thakali Khana Set is a full plate of rice or dhido, ghee-tempered dal, curries, pickle and chutney, and it has become one of the most popular meals in Nepali cities. It sits alongside everyday dal-bhat-tarkari, and it also belongs in any Taste of Nepal food list.
Quick answer
A Thakali Khana Set is a complete meal from the Thakali community of Mustang. It typically pairs rice (or dhido) with dal, vegetables, a meat curry or vegetarian alternative, a fermented pickle such as gundruk, and tomato chutney. Its signature flavours come from ghee, the dried Himalayan herb jimbu and the citrusy pepper timur.
“Khana” simply means food or meal in Nepali. A Thakali Khana Set is the meal as the Thakali people serve it: several small dishes on one plate, built around a staple. According to The Gundruk, the staple is rice or dhido (usually buckwheat or millet), served with dal, vegetable curry, stir-fried spinach, meat curry, fermented pickle and a fresh chutney of timur and tomato.
Restaurants differ in the exact lineup, so treat the list below as typical, not fixed.
Thakali food is prepared by the Thakali people of the Thak Khola area of Mustang. Nepal Traveller notes that the set originates in the Thak Khola valley and is widely popular across western Nepal.
Thak Khola was long a trade route across the high Himalayas. Trade brought the Thakali access to vegetables, but because they lived in the upper Himalayan region, much of what arrived was dried. That history helps explain why preserved and fermented foods such as gundruk matter so much in the cuisine.
As Thakali families moved to cities, the food moved with them. Ekantipur reports that about 70 Thakali kitchens in Kathmandu are working to spread the cuisine at home and abroad, and the same article warns that a “Thakali set available here” sign does not guarantee an authentic taste.
Here is the plate at a glance, then the details in a table.
| Item | What it is |
|---|---|
| Rice / dhido | Steamed rice, or dhido, a thick porridge-like staple made from flour such as buckwheat or millet. |
| Dal | Traditionally black lentil or local beans, finished with a ghee and jimbu tempering. |
| Vegetable dishes | Seasonal vegetables, spicy potatoes and stir-fried spinach, depending on the kitchen. |
| Meat curry | Often local chicken or mutton; some restaurants offer fish or a vegetarian option. |
| Gundruk | A fermented leafy green, served as a pickle or in a soup. It pairs especially well with dhido. |
| Tomato chutney | A fresh chutney usually made with tomato and timur. |
| Phopke (sometimes) | Fermented rice served as a dessert, according to Online Khabar. |
Walk into a Thakali kitchen and the first thing you notice is the thick, fragrant smell of ghee. Beyond ghee, three things set the cuisine apart.
Dal is the highlight of the plate. The Gundruk describes the traditional method: lentils or beans are cooked slowly in a cast-iron pot over firewood, then finished with a tempering of jimbu and spices fried in hot ghee. Cast iron is said to give the dal its slightly greenish colour. At Gurugram’s Jimbu Thakali, The Nod reports the dal is repeatedly mashed with an iron ladle in an iron vessel, a traditional technique that deepens colour and flavour.
Dal-bhat is the staple across Nepal and is available in almost every restaurant, as Online Khabar notes. A Thakali set uses the same idea but builds the plate differently.
| Feature | Everyday dal-bhat-tarkari | Thakali Khana Set |
|---|---|---|
| Core | Rice, lentil soup, vegetable curry, achar | Rice or dhido, dal, curries, pickle, chutney |
| Dal flavour | Often turmeric, cumin, garlic | Ghee and jimbu tempering |
| Signature extras | Salad, achar | Gundruk, timur chutney, ghee |
| Origin | Nationwide staple | Thak Khola, Mustang |
Many restaurants let you pick. Rice is the familiar choice. Dhido, made from buckwheat, millet or corn flour, is a thicker, more filling option. Nepal Traveller says it is best enjoyed with gundruk, which adds a tangy, slightly sour note. If you want the more traditional experience, ask for dhido.
Because many places advertise a Thakali set, here are checks based on what the sources describe as defining traits:
Restaurants open, move and close, so confirm hours and addresses before you go. These names appear in the sources above:
Often, yes. Restaurant India reports that Jimbu Thakali’s thali offers a choice of chicken, mutton, fish or a vegetarian preparation, alongside jimbu-flavoured lentils, vegetables, potatoes, gundruk, radish pickle and tomato chutney. Other restaurants vary, so ask when ordering.
If you cook at home, The Gundruk’s guidance is to skip soaking the beans, which it says helps keep the texture creamy. For the tempering, it suggests ghee heated until it starts to smoke, then heat reduced and garlic, dried red chillies, fenugreek seed and jimbu added.
Thakali Khana is the traditional meal of the Thakali people from Mustang’s Thak Khola area: rice or dhido with dal, curries, pickle and chutney.
Jimbu is a dried Himalayan herb from the onion family, fried in ghee and used to flavour dal and other dishes.
Timur is Nepal’s native pepper, with a citrusy aroma and a mild numbing effect. It features in Thakali chutneys.
They are related but not identical. A Thakali set follows the dal-and-rice structure but adds ghee-and-jimbu dal, gundruk, timur chutney and the option of dhido.
Yes. Jimbu Thakali has opened an outlet in Gurugram, India, that serves the Thakali Khana Set.
A Thakali Khana Set is less about a single dish than a way of eating: a staple, a fragrant ghee-and-jimbu dal, something fermented and something fresh. Order it once and you will see why it has spread from Mustang to cities across Nepal and beyond. For more dishes to try, continue to Taste of Nepal.
The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

Here are some of the interesting and my favorite Nepali Jokes in the English Language. Nepali jokes have always been a great way to spend time. They often use slang, yet they also address issues that affect the average person’s daily life. They are amusing because they contain a variety of humor and happenings. Whether written in English or Nepali, they have the power to change people’s frowns into smiles. Nepali jokes are quite potent and can provide effective laughter therapy.
Chat between Husband and Wife
Wife: How much you love me?
Husband: As much as Shah Jahan does.
Wife: If so, after I die, you will build the Taj Mahal in my rememberance?
Husband: I have already bought land for it, You are doing Late. 🤣🤣🤣
If GF mood is hyper
BF: Darling Relax, Go get a beer.
GF: I don’t want a beer.
BF: Who said it was for you.🤣🤣🤣
Teacher: Why you haven’t done your homework?
Student: I haven’t done my homework because my father was in Hospital.
Teacher: What happened to him?
Student: He is a Doctor. 🤣🤣
Boy: My Father’s name is LAUGHING and my mother’s name is SMILING.
Teacher: You must be kidding?
Boy: No, That’s my brother. I’m JOKING…🤣🤣🤣
Two men are talking. The first says, “I got married because I was tired of eating out, cleaning the house, doing the laundry, and wearing shabby clothes.” “Amazing,” said the second, “I just got divorced for the very same reasons.”
🤣🤣🤣😂😂😂
My mother-in-law was bitten by a dog yesterday. How is she now? She’s fine. But, the dog died.
🤣🤣🤣😂😂😂
Two married women are talking about their husband
First Wife: my husband is very kind. He weeps when someone kills a goat too.
Second wife: my husband is more kind. He weeps while cutting onion too.🤣🤣🤣
Teacher: Maile talai hijo Gadha ko barema essay lekhna vaneko thiye, la suna!
Student: Sir, Hijo maile lekhna lako theye gadha kahapo vagihalyo.🤣🤣🤣
Shere: Mero Chora ratvari Book📚 ko Najeek basirahanxa.
Ghede: Aani kasari Fail vo tw?
Shere: Aare yrr Facebook ko Najeek basxa.🤣🤣🤣
Boss: Why do you wear short dresses
Personal Assistance: Because you provide me a low salary.
Boss: Then from now you wont get any Salary.🤣🤣🤣
As he lay on his deathbed, the man confided to his wife, “I cannot die without telling you the truth. I cheated on you throughout our whole marriage. All those nights when I told you I was working late, I was with other women. And not just one woman either, but I’ve slept with dozens of them.”His wife looked at him calmly and said, “Why do you think I gave you the poison?”
🤣🤣🤣😂😂😂
Boy:- Masanga bihe garchau?
Girl:- Nai.
Boy:- Garana plz, ma timilai eclairs dinchu.
Girl:- Nai.Arkai sanga DairyMilk ma kura milisakya cha.
Shere: Temi le ma maa testo k khas dekhau ra bihe ko lagi “Yes” Garidiyou?
Shere ko Budi: Temi lai ekdin vada dhuna lageko dekhera ni malai vada dhuna naparla vani.
Ma Hotel ma nasta khana gayeko theye, sabai table ma COUPLE haru baseka theye, malai basnalai thau theyena, maile ni mobile nikalye ani vane,”Tero GF aru kasai sanga basira xa, xitto aaija”.
Kassam se aada kt haru gayab vaihalin.
Bhikari: saheb, yek rupaiya dinus
saheb: laaj lagdaina? sadak ma uviyera vik magna lai?
bhikari: ani k ta tero yek rupaiya ko lagi ma office kholau ta?
yeuta jungle ma yeuta nangai keta bath gari raheko theyo .. tyo jungle ko animals haru le tyo keta lai dekhera hasna thalyo..
keta le animal lai sode cha timiharu kina hasa ko ha?
animal: aba k bhanu sabai jana ko puchar pchadi huncha tero chai agadi cha..
Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!
6-year-old kid looking at Mom’s ID Card.
Sex: F
He laughs
Mom: What’s so funny?
kid: I can’t believe you’re so bad at sex that you failed in it.
Husband died laughing.
I yelled “COW!” at a woman on a bike and she gave me the middle finger.
Then she hit her bike straight into the cow.
I tried.
John is having a bad day.
He tried to button his shirt and the button fell off.
He picked up his briefcase and the handle fell off.
He went to open the door and the doorknob fell off.
Now he’s afraid to pee.
Why are women like snowflakes??
They are all beautiful. They are all different. They can all be cold as ice. But they’ll all melt when they land on your face……
🤣🤣🤣😂😂😂
What two things in the air will get a woman pregnant?
Answer:- Her legs.
🤣🤣🤣😂😂😂
*Sex Education*
Teacher.”Tell me the difference between a Callgirl, Girlfriend, and wife”
The whole class was silent..till “Little Johnny” put up his hand and answered:
“Prepaid, Postpaid and Unlimited.”
My wife looked at me with her sexy eyes and said, “I want you to make me scream with only two fingers baby.”
So I poked her in the eyes!!!
My wife texted me a selfie in a new dress and asked “Does this make my butt look big?”
I texted back “Noo!”
My phone autocorrected my response to “Moo!”
PLEASE SEND HELP!
So the elephant says to the naked man . . .”You breathe through that little thing?”
🤣🤣🤣😂😂😂
You stick your poles inside me. You tie me down to get me up. I get wet before you do. What am I?
Answer:- A Tent
🤣🤣🤣😂😂😂
What’s the difference between “ooh” and “aah?” -About three inches.
🤣🤣🤣😂😂😂
Here are some of the cheap hotels in Nepal which I have mentioned by visiting that places.
Location: Bhaktapur
Hotels Near Siddha Pokhari
Contact Number: 01-6615517
✅Free Wifi
✅Double Bed or 2 seperate beds are also Available.
For 1 Room Rs.700 only for 1day & 1 Night
Best for couple to spend some time, Friendly and 24hours services Available.
Location: Boudha-6 Dharatole (4 min walk to Boudha stupa)
Contact Number: 01-4469601, 4460929, 9813392955
✅Double Beds or 2 separate beds are also available.
✅ Free Parking ✅ Sanitized Rooms
✅ 24 hr Check-in ✅ High-speed Wi-fi
✅ Restaurant ✅ Couple & family Friendly
Normal Room Rs.1276 Only
Offer price Rs.1500/- Standard Twins (2 pax)
Offer Price Rs.2000/- Double Deluxe (2 Pax)
All above prices are inclusive of taxes and service charges.
(No Hidden charges apply)
Are you here to learn the Newari language? You’re in the right place.
I’m Wilson Shrestha, a native Newari speaker from Bhaktapur, one of Nepal’s historic Newari cities. I grew up speaking Newari (Nepal Bhasa) at home, and I created this guide to help you learn the simple words and phrases people actually use: greetings, everyday conversation, family terms and more, all translated into English.

In this guide
GreetingsQuestion WordsSimple WordsConversationFamilyEveryday ThingsBody PartsVideo LessonsFAQThis guide covers everyday words and phrases, not grammar rules. It is a starting point, not a full course.
Start here. These are the polite phrases you will use most.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| Hello | Jwa-ja-la-paa |
| Thank you | Su-bhaay |
| Welcome | La-sa-ku-sa |
| Goodbye | Wane nhe |
| Best wishes | Bhin-tu-naa |
| Happy New Year | Nhu daya bhin-tu-na |
| Happy Birthday | Janmadin ya bhin-tu-na |
Learn these seven and you can start asking questions in Newari.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| What | Chuu |
| Who | Suu |
| How | Ga-thee |
| When | Ga-ba-le |
| Where | Ga-na |
| Which | Guu |
| Whose | Su-yaa |
| Why | Chya |
Short phrases for daily life, from “yes” and “no” to “let’s go”.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| I love you | Jitaḥ cha napanu matina du |
| Yes | Kha |
| No | Ma-khu |
| Beautiful | Baan laah |
| Love | Matina |
| Please come in | Jhaa-saa |
| Please have a seat | Di-shaa |
| I am sorry | Maph yaa-naa di-shaa |
| Maybe | Kha-ye-phu |
| Don’t know | Ma-siu |
| It’s OK | Jiu |
| It’s not OK | Ma-jiu |
| Never mind | Mawaah-la |
| Isn’t it? | Ma-khu laa |
| Don’t do that! | Yaa-ye-ma-te! |
| Give way | Bi-naa-bi |
| I am done for | Kaa phu-ta |
| Help | Gwa-li |
| Just a moment | Pa-lakh aa-se |
| Let’s go | Wa-ne-nu |
| Really | Dhaat-thenn khah |
Four short exchanges you can use when meeting someone new.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| Asking how someone is | |
| How are you? | Mhan-phu-laa? |
| I am fine. | Mhan-phu |
| Introductions | |
| What is your name? | Chan-gu naa chu? |
| My name is … | Ji-gu naa … khah. |
| This is my friend Wilson. | Thwa ji-mii paa-saa Wilson khah. |
| Where you live | |
| Where do you live? | Chhigu chhen ga-na khah? |
| I live in Kathmandu. | Ji-gu cheen Kathmandu kha. |
| Mealtime | |
| Did you have dinner? | Jaa nee dhuna la? |
| Yes, I have. | Dhuna. |
Reading helps, but hearing the pronunciation helps more. Play these lessons alongside the tables above.
Newari Lesson 1
Newari Lesson 2
Newari Lesson 3
Learn Newari
Useful for speaking with parents, siblings, in-laws and friends.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| Father | A-ba |
| Mother | A-ma |
| Brother | Dai-cha |
| Sister | A-ta |
| Younger sister | Khee |
| Younger brother | Ki-jja |
| Son | Kyaa |
| Daughter | Mayha |
| Husband | Bha-taa |
| Wife | Mi-shaa |
| Friend | Paa-saa |
Common household and daily-life words.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| House / Home | Cheen |
| Water | La |
| Meat | Laa |
| Rice | Jaa |
| Money | Dheba |
Handy vocabulary for describing yourself or pointing things out.
| English | Newari (नेपाल भाषा) |
|---|---|
| Head | Kappa |
| Face | Khowa |
| Eyes | Mikkha |
| Nose | Nhayaa |
| Mouth | Mhuttu |
| Teeth | Waa |
| Ears | Nhee-pa |
| Neck | Ka-kuu |
| Hands | Lhaa |
| Legs | Tutti |
Want more to read?
Browse our collection of free Nepali books in PDF format.
Download Free Nepali BooksJoin our Facebook community
Connect with other readers and book lovers in Nepal.
Join the Facebook GroupQuick answers to questions learners ask most often.
The everyday greeting is “Jwa-ja-la-paa”. You can use it when meeting someone or starting a conversation.
“Su-bhaay” means thank you in Newari. It is one of the most commonly used polite phrases.
No. Newari (Nepal Bhasa) is a distinct Sino-Tibetan language spoken mainly by the Newar community in the Kathmandu Valley. Nepali is Nepal’s national language and belongs to the Indo-Aryan family, so the two are different languages.
Yes. Nepal Bhasa is the language’s own name, and “Newari” is the name commonly used in English. Both refer to the same language.
Personal names are usually kept as they are. They are either spoken with Newari pronunciation or written in Ranjana lipi, the traditional Newari script. If you want help with a specific name, leave it in the comments below.
About the author
Wilson Shrestha is a native Newari speaker from Bhaktapur, Nepal. He has spoken Newari since childhood and writes guides on Nepali language, culture and books at wilson.com.np.